प्लेयिङ XI मा पनॅ सन्दीप लामीछानेलाई निकै गाह्रो पनेॅ छ तर असम्भब पनि भन्न भने मिल्दैन ।।। उनले अभ्यास खेलमा कप्तान लगायत बलिङ् कोचको समेत मन जित्न सक्नु पनेॅ छ । भारतीय राष्ट्रिय टिमबाट समेत खेलेका अमित मिश्रा भने दिल्लीको पहिलो रोजाईमा पनॅ सक्छन् ।। अमित मिश्रा र सन्दीप लामिछाने दुबै लेग स्पीनर बलर हुन् र अमित मिश्रा थुप्रै वषॅ आई पी एल खेलिसकेका खेलाडी हुन् भने सन्दीपको भने यो पहिलो आई पि एल हो ।। अमित मिश्रा घाईते अथवा बेन्चमा बसे भने सन्दीपले सोतह मौका पाउनेछन् र आशा छ उनले अभ्यासमा आफ्नो केहि चमतकार देखाउने नै छन् ।।।। यसै गरि सन्दीपले अभ्यासमा राम्रो गरे भने पनि उनले खेल्न पाऊन सक्छन् ।।।
Thinking about building a new gaming rig? Then unless you’re planning on trying out one of AMD’s newest Raven Ridge APUs, you’re probably going to need a new GPU. But which one to get? Since AMD released its stellar Vega series of graphics cards the market’s no longer a one-horse race and you won’t necessarily want to head straight to Nvidia’s GeForce range – which are also excellent. The wealth of choice is great, but it also makes knowing which specific card is best for your gaming needs and price point a little tricky. If you’re filthy rich and already invested in a 4K monitor or VR headset, then you’ll likely need a top end card, such as the Nvidia GeForce GTX 1080. But if you’re a casual MOBA or Overwatch player then a cheaper card, like the GTX 1050, or AMD Radeon RX 570, will be more than good enough. Here to help you pick the perfect card for you, we’ve tested every GPU we could get our hands on to offer you a definitive list of the best currently available. Scroll down...
मेरै प्रदर्शनका कारण नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्न सकेन जस्तो लाग्छ, यसमा म दु:खी छु । प्राविधिक हिसाबमा नेपालका सबैभन्दा निपुण ब्याट्सम्यान मानिएका ज्ञानेन्द्र मल्लका लागि पछिल्लो एक महिनामा भएको विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोट बिर्सनलायक बन्यो । आफ्नो प्रदर्शनका हिसाबमै उनी यसलाई सम्झन चाहँदैनन् । नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँदा टिममा लामो समय योगदान दिँदै आउनुभएका तपाईले यसलाई कसरी लिनुभएको छ ?मुख्य लक्ष्य कसरी टेस्ट मान्यता पाउने भन्ने थियो । त्यहाँसम्म पुग्ने वान–डे अन्तर्राष्ट्रिय मान्यता आधार हो । आफैंले खेलिरहेको अवस्थामा नेपालको प्रतिनिधित्व गर्दै यो मान्यता पाउनु मेरा लागि गौरवको विषय पनि हो । जतिखेर हामी क्रिकेट खेल्थ्यौं त्यतिखेर यो किसिमको चहल–पहल नै थिएन । खेल्दै जाँदा ट्वान्टी–२० विश्वकप नै खेल्यौं । त्यस्तै वान–डे अन्तर्राष्ट्रिय मान्यता पनि अर्को चरणको सपना थियो । क्रिकेट खेल्दा यो सम्भव पनि थिएन र सोचेका पनि थिएनौं । विश्व क्रिकेट लिग डिभिजन ५ मा हुँदा यो सम्भावनै थिएन । आफ्नो सानोतिनो योगदानमा नेपाल यो स्थितिमा आइपुग्दा...
Comments
Post a Comment