Posts

आखिर के चलखेल् गदैॅछ नेपाल आईडल?? पुरस्कारको रकम पनि दिएनन्।।

Image
नेपाल आईडल बुद्ध लामाले पुरस्कार बापत कार र २० लाख नगद पाए । नगद पनि २५ प्रतिशत कटाएर १५ लाख दिने भनियो तर अहिले सम्म पूरा पैसा आएको छैन । एपी वानले दिएको पाँच लाखको चेक लिएर बुद्ध लामा बैंक जाँदा खातामा पैसा नभएको थाहा भयो । चेक हेर्दै बैंकका कर्मचारी हाँसे, बुद्ध मुख छोपेर निरास हुँदै घर आएको उनका बुबा स्वयंले कुराकानीको क्रममा बताए । कार्यक्रम सकिएको लामो समय हुँदा पनि उनले पुरस्कार बापतको पैसा पाएनन् । अझ कार पनि आफ्नो नाममा पाएका छैनन् । अझ उनलाई ८ लाख (आकस्मीक कर लाभ कार) बुझाएपछि उनको नाममा हुने एपी वानले बताएको छ । ८ लाख कसरी तिर्ने भन्ने समस्यामा उनको परिवारमा छ । पुरस्कारको पुरा रकम पनि पाएको छैन, अझ ८ लाख उल्टो माग्छ भन्दै बुद्धका बाबुले अहिले मन खुसी नरहेको अभिव्यक्ति दिए । बाउन्स चेकले बैंकमा लाजमर्दो बनाएको स्मरण गर्दै एपी वान जस्तो संस्थाले यसो नगरेको भए राम्रो हुने बताए ।

मेसीले भने "रोनाल्डो म भन्दा राम्रो खेल्छन्" ।।।।

Image
गत सोमबारको प्रेस कनफेरेन्समा मेसीले एकदम ठुलो खुलासा गरेका थिए ।। उनले आफु भन्दा रोनाल्दो सक्षम रहेको बताएका थिए ।।

‘ओपनिङमै प्रमाणित गर्न चाहन्छु’: ग्यानेन्द्र मल्ल

Image
मेरै प्रदर्शनका कारण नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्न सकेन जस्तो लाग्छ, यसमा म दु:खी छु । प्राविधिक हिसाबमा नेपालका सबैभन्दा निपुण ब्याट्सम्यान मानिएका ज्ञानेन्द्र मल्लका लागि पछिल्लो एक महिनामा भएको विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोट बिर्सनलायक बन्यो । आफ्नो प्रदर्शनका हिसाबमै उनी यसलाई सम्झन चाहँदैनन् । नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउँदा टिममा लामो समय योगदान दिँदै आउनुभएका तपाईले यसलाई कसरी लिनुभएको छ ?मुख्य लक्ष्य कसरी टेस्ट मान्यता पाउने भन्ने थियो । त्यहाँसम्म पुग्ने वान–डे अन्तर्राष्ट्रिय मान्यता आधार हो । आफैंले खेलिरहेको अवस्थामा नेपालको प्रतिनिधित्व गर्दै यो मान्यता पाउनु मेरा लागि गौरवको विषय पनि हो । जतिखेर हामी क्रिकेट खेल्थ्यौं त्यतिखेर यो किसिमको चहल–पहल नै थिएन । खेल्दै जाँदा ट्वान्टी–२० विश्वकप नै खेल्यौं । त्यस्तै वान–डे अन्तर्राष्ट्रिय मान्यता पनि अर्को चरणको सपना थियो । क्रिकेट खेल्दा यो सम्भव पनि थिएन र सोचेका पनि थिएनौं । विश्व क्रिकेट लिग डिभिजन ५ मा हुँदा यो सम्भावनै थिएन । आफ्नो सानोतिनो योगदानमा नेपाल यो स्थितिमा आइपुग्दा

सन्दीप लामीछाने दिल्लीको प्लेयिङ XI मा पनॅ अमित मिश्रा घाइते अथाॅत बेन्चमा हुनैपनेॅ ।।।।

Image
प्लेयिङ XI मा पनॅ सन्दीप लामीछानेलाई निकै गाह्रो पनेॅ छ तर असम्भब पनि भन्न भने मिल्दैन ।।। उनले अभ्यास खेलमा कप्तान लगायत बलिङ् कोचको समेत मन जित्न सक्नु पनेॅ छ । भारतीय राष्ट्रिय टिमबाट समेत खेलेका अमित मिश्रा भने दिल्लीको पहिलो रोजाईमा पनॅ सक्छन् ।। अमित मिश्रा र सन्दीप लामिछाने दुबै लेग स्पीनर बलर हुन् र अमित मिश्रा थुप्रै वषॅ आई पी एल खेलिसकेका खेलाडी हुन् भने सन्दीपको भने यो पहिलो आई पि एल हो ।। अमित मिश्रा घाईते अथवा बेन्चमा बसे भने सन्दीपले सोतह मौका पाउनेछन् र आशा छ उनले अभ्यासमा आफ्नो केहि चमतकार देखाउने नै छन् ।।।। यसै गरि सन्दीपले अभ्यासमा राम्रो गरे भने पनि उनले खेल्न पाऊन सक्छन् ।।।

मल्लले गरेका योगदानहरू जुन सच्चा क्रिकेट प्रेमिले भने बिसॅन सक्ने छैन ।।।।।।

Image
उनले नेपाल राष्ट्रिय टोलीलाई गरेका योगदान जो अहिले भने सबैले निकै छिटो भुलेका छन् । योग्दान भने यस प्रकारो छ :- Morning shows the Day Well before his performances for the senior team, he had proved his credential. On 11th of April in the year 2005, Malla represented the country for the first time against Qatar in U15 ACC Cup. He started off with a calm 17 not out but there was more to come. He averaged 50.50 through the tournament with the highlight being a Man of the Match performance of 73* against UAE on the Semi-Final. Nepal went on to win the tournament and Malla had fully placed himself as one for the future. Brilliant in historic SA victory When Nepal defeated South Africa by 2 runs in the Semi Final of the Plate Championship of the U19 World Cup, he scored a crucial 46* to ensure it happened. After opener Kanishka Chaugain made a dazzling 59, Nepal soom came to a delicate position with score reading 106 for 3 Malla, coming in at 4, batted as calmly as ever to mak

नेपालमा क्रिकेट स्टडियम बनाऊन कति सम्म लाग्ला???

Image
The total cost depends on a large number of factors. The total cost of the new Perth Stadium is approaching $2 billion but the stadium build is only a part of that. The stadium cost itself is blown out by the fact that it is built over unsuitable land and the design is basically a concrete raft. The new Perth stadium could’ve been built for considerably less in another location. In contrast the Adelaide Oval which has a capacity of 50,000 (with room for expansion) was built for about $550 million. That is because the stadium was built on stable existing land and used some existing infrastructure and used a simple design.

Best Graphics Card 2018: The latest and greatest GPUS from NVIDIA and AMD !

Image
Thinking about building a new gaming rig? Then unless you’re planning on trying out one of AMD’s newest Raven Ridge APUs, you’re probably going to need a new GPU. But which one to get? Since AMD released its stellar Vega series of graphics cards the market’s no longer a one-horse race and you won’t necessarily want to head straight to Nvidia’s GeForce range – which are also excellent. The wealth of choice is great, but it also makes knowing which specific card is best for your gaming needs and price point a little tricky. If you’re filthy rich and already invested in a 4K monitor or VR headset, then you’ll likely need a top end card, such as the Nvidia GeForce GTX 1080. But if you’re a casual MOBA or Overwatch player then a cheaper card, like the GTX 1050, or AMD Radeon RX 570, will be more than good enough. Here to help you pick the perfect card for you, we’ve tested every GPU we could get our hands on to offer you a definitive list of the best currently available. Scroll down