सन्दीप लामीछाने दिल्लीको प्लेयिङ XI मा पनॅ अमित मिश्रा घाइते अथाॅत बेन्चमा हुनैपनेॅ ।।।।



प्लेयिङ XI मा पनॅ सन्दीप लामीछानेलाई निकै गाह्रो पनेॅ छ तर असम्भब पनि भन्न भने मिल्दैन ।।। उनले अभ्यास खेलमा कप्तान लगायत बलिङ् कोचको समेत मन जित्न सक्नु पनेॅ छ । भारतीय राष्ट्रिय टिमबाट समेत खेलेका अमित मिश्रा भने दिल्लीको पहिलो रोजाईमा पनॅ सक्छन् ।। अमित मिश्रा र सन्दीप लामिछाने दुबै लेग स्पीनर बलर हुन् र अमित मिश्रा थुप्रै वषॅ आई पी एल खेलिसकेका खेलाडी हुन् भने सन्दीपको भने यो पहिलो आई पि एल हो ।। अमित मिश्रा घाईते अथवा बेन्चमा बसे भने सन्दीपले सोतह मौका पाउनेछन् र आशा छ उनले अभ्यासमा आफ्नो केहि चमतकार देखाउने नै छन् ।।।।

यसै गरि सन्दीपले अभ्यासमा राम्रो गरे भने पनि उनले खेल्न पाऊन सक्छन् ।।।

Comments

Popular posts from this blog

Top 17 rules for your clan to succed !

Best Graphics Card 2018: The latest and greatest GPUS from NVIDIA and AMD !